-21 %

Yera Miami 540 Ml Glass Storage Jar With Metallic Lid | Pink | 2 Pc

Qty

Rs. 780

Rs. 999

  Message Us

         सेवा तथा सर्तहरु ः

  • काठमाडौं उपत्यका भित्र ३० मिनेट देखि २४ घण्टा भित्र डेलिभरि प्रदान गरिन्छ। रु ३००० भन्दा माथिको खरिदमा १० कि.मी. सम्म निःशुल्क डेलिभरी दिइने छ । साथै नेपालको ३१० शहरहरुमा डेलिभरी सुविधा रहेको छ।
  • सेवा तथा जानकारीको लागि हप्ताको सातै दिन सार्ववजनिक विदाको दिन सहित बिहान ६ः०० देखि राति १०ः०० बजे सम्म ९८४०१८४७६० मा सम्पर्क गर्न सकिने छ।
  • सामानको जानकारीको लागि वेभसाइट वाहेक फोन, Viber, Messenger, Whatsapp मार्फत सम्पर्क, च्याट वा भिडियो कल प्रयोग गरी जानकारी लिन सक्नु हुनेछ । 
  • हाम्रो कर्मचारीबाट सामान प्राप्त भएपछि नगद, डेविट कार्ड, क्रेडिट कार्ड, ई सेवा, Fonepay, मोवाइल बैंकिङ्ग, IPS Connect  मार्फत भुक्तानी गर्न सकिने छ। 
  • काठमाडौं उपत्यकाको रिङ्गरोड भित्र सामान खरिद गरेको १ महिना भित्र वारेन्टीको सामान बनाउनु परेमा हामीबाट नै संकलन गर्ने तथा फिर्ता गर्ने व्यबस्था हुनेछ। वारेन्टि अवधि पछि सामान बनाउनु परेमा हामीलाई सम्पर्क गर्न पनि सक्नु हुनेछ।

Product Description

  • The steel-finish frame around the lid offers a classy look.
  • These jars are ideal for storing spices, nuts, pickles, and more.
  • Jars suitable for modular kitchen.
  • These jars add an unmistakable charm to your dining table and leave an everlasting impression on your guests.
  • Ideal for Multipurpose storage and gifting
  • Easy to clean and store as well.