काठमाडौं उपत्यका भित्र ३० मिनेट देखि २४ घण्टा भित्र डेलिभरि प्रदान गरिन्छ। रु ३००० भन्दा माथिको खरिदमा १० कि.मी. सम्म निःशुल्क डेलिभरी दिइने छ । साथै नेपालको ३१० शहरहरुमा डेलिभरी सुविधा रहेको छ।
सेवा तथा जानकारीको लागि हप्ताको सातै दिन सार्ववजनिक विदाको दिन सहित बिहान ६ः०० देखि राति १०ः०० बजे सम्म ९८४०१८४७६० मा सम्पर्क गर्न सकिने छ।
सामानको जानकारीको लागि वेभसाइट वाहेक फोन, Viber, Messenger, Whatsapp मार्फत सम्पर्क, च्याट वा भिडियो कल प्रयोग गरी जानकारी लिन सक्नु हुनेछ ।
हाम्रो कर्मचारीबाट सामान प्राप्त भएपछि नगद, डेविट कार्ड, क्रेडिट कार्ड, ई सेवा, Fonepay, मोवाइल बैंकिङ्ग, IPS Connect मार्फत भुक्तानी गर्न सकिने छ।
काठमाडौं उपत्यकाको रिङ्गरोड भित्र सामान खरिद गरेको १ महिना भित्र वारेन्टीको सामान बनाउनु परेमा हामीबाट नै संकलन गर्ने तथा फिर्ता गर्ने व्यबस्था हुनेछ। वारेन्टि अवधि पछि सामान बनाउनु परेमा हामीलाई सम्पर्क गर्न पनि सक्नु हुनेछ।