
विशेषताहरु : - पंखामा रहेको चार ब्लेडले अधिक मत्रामा हावा फ्याक्दछ । - १८ ईन्चको आल्मुनिएमको पंखा भएको । - १ घन्टाको टाईमर भएको । - तीन तहको गति नियन्त्रक भएको । - ९० डिग्रीसम्म दाँया बाँया घुम्ने । - आफुले चाहे अनुसारको उचाइ घटाउन बढाउन र झुकाउन सकिने । - बिजुलीको बचत (मात्र ७० वाट) । - मोटरमा १००% सुद्ध तामाको प्रयोग भएको । - दुई बर्षको वारेन्टि भएको ।