Baltra Air Fryer

₨ 13575
Qty:

Description

- काठमांडौ उपत्यकामा डेलीभरिको सुविधा छ ।

- चक्रपथ भित्र निशुल्क डेलिभरि ।

- सम्पर्क नम्बर ९८४०१८४७६०- अर्डर गरेको २४ घन्टा भित्र डेलिभरि ।

कुनै पनि सामाग्रीको जानकारीको लागि हप्ताको सातै दिन बिहान ६:०० बजे देखि राति १०:०० बजे सम्म सेवा खुला रहनेछ ।-

चिल्लो र तारेको खानेकुराबाट आजित हुनुहुन्छ ? तारेको खानेकुरा खान मन लाग्छ तर चिल्लो देखेर डराउनु हुन्छ ? अब नडराउनुहोस् । Baltra ले ल्याएको छ Fresco Air Fryer । जसमा तपाईले ८०% कम तेलमा नै परिकार बनाउन सक्नुहुनेछ , त्यो पनि फ्राइको स्वादमा । टाईमर जडान भएको र २०० डिग्री सेल्सिएससम्मको तापक्रममा खाना बनाउन सकिने यो Air Fryer आजै अर्डर गर्नुहोस् । हामी उपलब्ध गराउनेछौ तपाईलाई बजार भन्दा सस्तो र सुलभ मूल्यमा । हामी तपाईलाई बिक्रिको लागि मात्र आग्रह वा प्रोत्साहन गर्दैनौ, बिक्रि पछि दिइने सेवा र वारेन्टिको लागि पनि प्रतिबद्ध छौं ।

बिशेषताहरु :-

तापक्रम घटाउन बढाउन सकिने, २०० डिग्री सेल्सियससम्म बढाउन सकिने ।

- ३० मिनेटको टाइमरका साथै Ready Signal भएको,- स्वचालित रुपमा आफै बन्द हुने ।

- २.५ लिटरको क्षमता भएको ।

- चाँडो पकाउनको लागि द्रुत गतिको पँखा भएको ।

- १४०० वाट, २२०-२५० भोल्ट्, ५० हर्ज्

- १ बर्षको वारेन्टि भएको ।

Features:-

Adjustable Temperature Control upto 200 degree centigrade.

- Power Lever, Auto Shut off Feature

- 30 minute timer with ready signal and end alarm

- auto shutoff

- 2.5 liters cooking basket capacity- 1400W, 220V 50Hz

- Specially designed high-speed fan for fast cooking.

- 1 year warranty

Air Fryer

( Home Appliances )