Batra Stanf Fan With Remotre (rover)

₨ 4225
Qty:

Description

गर्मी लाग्यो । चिसो हावा फ्याक्ने रिमोट भएको पंखाको खोजीमा हुनुहुन्छ ? त्यसोभए रोज्नुहोस् Baltra को Rover पंखा । हामीले ल्याएका छौं बजारमा सस्तो र उचित मुल्यमा। विशेषताहरु : १. रिमोटबाट पनि चलाउन मिल्ने ।  २. पंखा मा रहेको पांच ब्ले.डले अधिक मत्रामा हावा फ्याक्दछ । ३. १६ इन्चको ठुलो ब्लेड। ४. एक घन्टाको टाईमर भएको । ५. तीन तहको गति नियन्त्रक भएको । ६. ९० डिग्रि सम्म दाँया बाँया घुम्ने । ७. आफुले चाहे अनुसरको झुकाउनको साथै उचाई घटाउन बढाउन सकिने । ८. बिजुलीको बचत (मात्र ६० watt) ९. मोटरमा १००% सुद्ध तामाको प्रयोग भएको १०. 2 बर्षको वारेन्टि भएको । -काठमांडौ उपत्यकामा डेलीभरिको सुविधा छ । -चक्रपथ भित्र निशुल्क डेलिभरि । -सम्पर्क नम्बर ९८४०१८४७६० नयाँ नयाँ सामाग्रीको लागि यो पेजलाई Like गर्नुहोला । Special Discount 10% on MRP Rs Fएअतूरेस्: 4,225 Features: - operate with remote - 3 level Speed - 16"Fan Blade - 7. 5 hours timer - Full 90 Degree oscillation - Poly Coated Safety Grill - Tilting angle & height - Pure Copper Motor - 60 watts, 220-240V, 50Hz - 2 year Warranty

Fan

( Home Appliances )