
के तपाँई टिकाउ र नफुट्ने तीन मुखे अटोमेटिक चूलोको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने MILTON अटोमेटिक चुलो नै रोज्नुहोस । हामी उपलब्ध गराउनेछौ तपाईलाई बजार भन्दा सस्तो र सुलभ मूल्यमा । हामी तपाईलाई बिक्रिको लागि मात्र आग्रह वा प्रोत्साहन गर्दैनौ, बिक्रि पछि दिइने सेवा र वारेन्टिको लागि पनि प्रतिबद्ध छौं ।
विशेषताहरु: -
जापानीज प्रबिधिबाट बनेको अटोमेटिक स्विच ।
- 8mm को कडा सिसाबाट बनेको ।
- ग्यास कम खपत गर्ने ।
- खिया नलाग्ने स्टिल बाट बनेको ।
- अरु भन्दा अधिक क्षमता भएको ।
- पित्तलको बर्नर भएको ।
- एक बर्षको वारेन्टि भएको ।
-काठमांडौ उपत्यकामा डेलीभरिको सुविधा छ ।
-चक्रपथ भित्र निशुल्क डेलिभरि ।
-सम्पर्क नम्बर ९८४०१८४७६०
कुनै पनि सामाग्रीको जानकारीको लागि हप्ताको सातै दिन बिहान ६:०० बजे देखि राति १०:०० बजे सम्म सेवा खुला रहनेछ ।
Features: - 3 big burners
- Crystal and 8mm heat Proof toughened glass plate with matt finish stainless steel body
- High Efficiency Gas Stove
- Heavy brass burner
- Powder coated Metal pan supports
- Stainless steel drip trays,
- 360 degree central civil nozzel
- Colour: Black
- Weight: 5kg
- 1 year warranty