
गर्मीमा चिसो हावा फ्याक्ने कूलरको खोजीमा हुनुहुन्छ ? त्यसोभए रोज्नुहोस् Baltra को कुलर FROSTY। हामी उपलब्ध गराउनेछौ तपाईलाई बजार भन्दा सस्तो र सुलभ मूल्यमा । हामी तपाईलाई बिक्रिको लागि मात्र आग्रह वा प्रोत्साहन गर्दैनौ, बिक्रि पछि दिइने सेवा र वारेन्टिको लागि पनि प्रतिबद्ध छौं ।
बिषेशताहरु :-
२८ फिट टाढासम्म चिसो हावा फ्याक्ने।
- तीन तहको गति भएको ।
- प्राक्रितिक र निरन्तर गरि दुई तरिकाबाट हावा फ्याक्ने।
- दाँया बाँया र तल माथि चारैतिर हावा फाल्ने।
- मौरीको घार जस्तो (Honey Comb) फिल्टर भएको ।
- पानी ट्याङ्कि झिक्न मिल्ने ।
- ठाँऊ सार्नको लागि पाङ्ग्रा भएको ।
- हावा सूद्धिकरण हुने ।
- अत्याधिक चिसोको लागि दुई ओटा ice pad भएको ।
- ३० लिटर को पानी ट्याङ्कि भएको ।
- बिजुलीको बचत (१५० watt) मात्र , २२०-२४० भोल्ट र ५० हर्ज क्षमता भएको ।
- एक बर्षको वारेन्टि भएको ।
******************************************************************
- 30 ltrs of Capacity
- Elegant Design
- ABS Shock-proof Body
- Mesh fitted with Net Protect from Mosquitoes/Dust Particles
- 12" Blade Submersible Pump
- 1200 m3 /hr Air Delivery- 3 speed motor
- Water level indicator
- Unbreakable long lasting air through 28 ft.
- Honeycomb Cooling- 3 way speed control
- Caster wheel for easy mobility- Motorized Louvers
- Work on inverter- 150 watts / 220-240V, 50Hz
- Horizontal and vertical swing
- Removable water tank
- powerful air blower
- contain ice chamber
- 1 year warranty